Logo

मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल, करिब साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उछाल आएको छ । आज(आइतबार) बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो । साताको पहिलो कारोबार दिन २९ अंकले बढेर २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८…