काठमाडौं । अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उपचारमा विशेष छुट दिने सम्झौता भएको छ। काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित अस्पतालमा भएको सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, उनका परिवार तथा ग्राहकले हस्पीटलको सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन्। अस्पताल तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार…