Logo

१८.३० अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से १८.३० अंकले बढेको छ । यसदिन नेप्से परिसुचक ०.६४ प्रतिशतले बढेर २८५०.३७ बिन्दुमा पुगेर रोकिएको हो भने कारोबार रकममा पनि सामान्य सुधार भएको छ । यस दिन कुल ३१८ स्टकको ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको २ करोड५४ लाख ३ हजार ५४०…