Logo

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर आजदेखि लागू

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदरअनुसार बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत…