काठमाडौं । । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.८१ अंकले घटेर दुई हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा बन्द भएको छ । साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका…