काठमाडौं । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको छ । प्रभु क्यापिटल लिमिटेडले कात्तिक ३० गते १६औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले गत वर्षको मुनाफाबाट कम्पनीले ७ दशमलव ३६८४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ…