काठमाडौं । मंगलबार ५८.९३ अंकले घटेको नेप्से बुधबार ४९.१८ अंकले बढेर दुई हजार ५ सय १९ दशमलव ५७ विन्दुमा बन्द भएको हो। बुधबार नेपाल स्टक एक्सचेञ्ज मा सुधार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२३ वटाको बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । मंगलबार…