Logo

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ करोड १० लाख नाफा कमायो

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१÷८२ (२०२५) को पहिलो नौ महिनामा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि आ.व. २०८०-८१ (२०२४) मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । इक्रा नेपालको प्रतिवेदन अनुसार, क्रेस्टले ९ महिनामा कुल बीमा प्रिमियम संकलन २३ करोड ६० लाख रुपैयाँ…