Logo

पुस २१ गते नेपाल एसबीआई बैंकले प्रस्तावित लाभांश पारित गर्ने

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । कम्पनीले पुस २१ गते ३१औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक…