Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रिय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद…