Logo

यो वर्ष प्रभु बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको छ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो । आगामी वार्षिक साधारण सभामा पेश गर्न बैंकले सोही अनुसारको…