काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न.२२ स्थित पाको, न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्युरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सकिने बैंकले…