काठमाडौं, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ। सिफारिस समितिले आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट गरेको हो। सर्टलिष्टमा परेका व्यक्तिहरूमा पूर्ण प्रसाद आचार्य, चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। यसै गरी,…