काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २३ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा उक्त निर्णय गरिएको हो। सभा पुस २३ गते विहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा आयोजना हुनेछ। सभामा गत आर्थिक वर्ष २०८०/८१ का वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू…