Logo

माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती

मुगु । देश संघीयतामा गएपछि ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा विभाजित छ । त्यसपछि एक पालिका एक बैंकको अवधारणा अघि बढेको छ । त्यही अवधारणा अनुरुप मुगुको खत्याड गाँउपालिकामा स्थापना भयो माछापुच्छ्रे बैंक । तर राज्यलाई बुझाउनु पर्ने राजश्व र नेपाल सरकारको बिभिन्न सेवाबाट अवकास पाएका राष्ट्र सेवकले पाउने पेन्सन सेवाको कारोवार…