Logo

सानिमा जीआईसी: आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन, प्रस्तावित बोनस र हकप्रद शेयरको निर्णय २१ गतेको साधारणसभामा

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नो आगामी साधारणसभामा प्रस्तावित लाभांश सुरक्षित गर्न आज अन्तिम दिन भएको घोषणा गरेको छ। कम्पनीले आगामी चैत्र ८ गते बुक क्लोज गर्ने निर्णय गरेपछि आज, चैत्र ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले चैत्र २१ गते साधारणसभा बोलाएको छ, जहाँ आर्थिक वर्ष…