काठमाडौं। वाणिज्य बैंकहरूले निक्षेप ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेका छन्, जसमा २० वटामध्ये १७ बैंकहरूले ब्याजदरमा कुनै परिवर्तन नगरी हालको दरलाई कायम राखेका छन्। फागुन महिनासँगको तुलना गर्दा, कुमारी बैंकले ब्याजदरमा ०.१० प्रतिशतको वृद्धि गर्दै ५.९१ प्रतिशतबाट ६.०१ प्रतिशत पुर्याएको छ। यस्तै, सिटिजन्स र हिमालयन बैंकले ब्याजदर घटाएका छन्। सिटिजन्स बैंकले संस्थागत निक्षेपका ब्याजदर घटाएको…