Logo

एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि खुल्ने

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ चैत २५ गतेदेखि निष्काशन गर्ने घोषणा गरेको छ। बैंकले १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरका ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ, जसमा ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरका ३० लाख…