काठमाडौं । बीमा क्षेत्रको सुधार र सशक्तीकरणका लागि समर्पित संस्था 'बीमा दोकान'ले आज छैठौं वर्ष पार गर्दै सातौं वर्षमा प्रवेश गरेको छ। ६ वर्षको यात्रा पूरा गरिसकेपछि, संस्थाले हजारौं ग्राहकलाई बीमा सेवाहरू उपलब्ध गराएको जानकारी दिएको छ। बीमा दोकानका प्रवक्ता अनुसार, संस्थाले बीमा क्षेत्रका कमिकमजोरिहरूलाई सुधार्ने लक्ष्य राखेको छ। यसका मुख्य स्लोगन "बीमा, बचत र…