Logo

मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै एनएलजी इन्स्योरेन्स

काठमाडौं । कम्पनीले बुधवार हकप्रद शेयर निष्कासन गर्ने मिति तय गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर मंसिर ११ गतेदेखि निष्कासन गर्ने भएको हो । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यस अघिनै तय गरेको थियो । कम्पनीले कात्तिक २७ गते एक दिन उक्त हकप्रद…