Logo

एशियन लाइफले असार २५ देखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको ४२ प्रतिशतबराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता…