Logo

ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसमा ‘धान खेती कर्जा’ सार्वजनिक, धान रोपाई कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारको धानमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यसहित बैंकले यो योजना सार्वजनिक गरेको हो। बैंकका अनुसार योजनाअन्तर्गत कृषकहरूले धानको बीउ, मल, कृषि उपकरण लगायतका सामग्री खरिदका लागि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। खेतियोग्य जमिनको भरपुर उपयोग…