Logo

ग्लोबल आइएमई बैंकको नेतृत्वमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ४ अर्ब ८५ करोडको लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको ३१.९२ मेगावाट क्षमताको माथिल्लो मेवा खोला जलविद्युत् आयोजनामा लगानी सम्बन्धी वित्तीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्द्धक सौर्य होल्डिङ प्रा.लि. र ग्लोबल आइएमई बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले आयोजनामा कुल…