Logo

सरुवापछि अलपत्र शिक्षकको न्यायका लागि तात्यो सामाजिक संजाल

बारा। गत शनिवार बिहानैदेखि सामाजिक संजाल फेसबकुमा शिक्षक ब्रम्हदेव पासवानको तस्वीर चर्चामा छ । सडक छेउमै बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले उनको न्यायका लागि अपिल गरिरहेका छन् । चार दशकभन्दा बढी समयदेखि अध्यापन पेशामा आवद्ध शिक्षक पासवानलाई तत्काल न्याय दिलाउन जीतपुर - सिमरा उपमहानगरपालिका र नगर प्रमुखलाई ध्यानाकर्षण गराउदै फेसबुकमा तस्वीर र सामाग्री पोष्ट…