लन्डन । बेलायती सरकारले गत बुधबार बीबीसीको नयाँ प्रमुखका लागि भारतीय मूलका समीर शाहको नाम टुंगो लगाएको थियो । सरकारले रिचार्ड शार्पको स्थानमा टिभी पत्रकार समीर शाहलाई नियुक्त गरेको हो । रिचर्ड शार्पलाई अप्रिलमा पदबाट हटाइएको थियो, उनको स्थानमा लामो समय पछि शाहलाइ नियुक्ति गरिएको छ, जसलाई संसदीय समितिले अनुमोदन गर्नु पर्नेछ । हाल बीबीसी आर्थिक…