काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा भएको छ । आज नेकपा एमालेसहितका दलहरुले ७५ औं स्थापना दिवस समेत मनाउँदैछन् । विक्रम सम्बत् २००६ साल बैशाख १० गते पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेकपाको स्थापना कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । भारतको कलकत्तामा रहेका पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसबाट…