काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । पाकिस्तानको कराँची पुगेको विमान फर्किएर बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टिकासमा खराबी भएपछि विमान फर्किएको जनाइएकाे छ । टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । टिकासले काम नगरेपछि…