Logo

तनहुँ १ मा स्वर्णिमले कटाए १० हजार मत, अग्रता बढेर ५२ सय नाघ्यो

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन्। १३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाललाई वाग्लेले फराकिलो मतले पछि पारेका हुन्। सोमबार बिहान १० बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले १० हजार २५९ मत ल्याइसकेका छन्। आइतवार राति गणना…