Logo

भारी मतान्तरसहित चितवन-२ बाट रवि लामिछाने फेरि निर्वाचित

काठमाडौं । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाममा लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४३०६१ छ। यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै…