Logo

नेपालद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०।३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको हो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको…