काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले संसद्मै आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको बताएकी छन् । उनले आफूले केही नबिराएको पनि दाबी गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद राणाले तथ्यमा आधारित भएर कुरा गर्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन् । साथै…