काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बितेको दशकमा देशमा आमूल परिर्तन भएको चर्चा गर्दै परिवर्तनको अभ्यास भइसकेको बताएका छन् । शुक्रवार काठमाडौं महानगरपालिकाको २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आजको दिनले देशमा स्थानिय शासनको प्रारम्भ गरेको मानकका रुपमा आफ्नो पहिचान स्थापित गरेको बताए । २९ औं महानगर दिवसको अवसरमा शुभकामना व्यक्त…