Logo

Breaking News 1

तस्विरमा हेर्नुहोस् बेलायती राजा चार्ल्सको राज्याभिषेक



काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच मुकुट लगाइदिएका हुन् । मुकुट ३६० वर्ष पुरानो रहेको र २२ क्यारेट सुनले बनेको छ ।

सबै तस्विर वीवीसी

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ४६ बजे