काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् । नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको संगठनको अध्यक्षसमेत रहेका थानीलाई कांग्रेसको कोटाबाट नै आयल निगममा ल्याइएको थियो । कार्यकाल बाँकी हुँदा थानीले किन राजीनामा दिए ? अर्थपूर्ण देखिन्छ । उनले…