काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी आइतबार राती पक्राउ परे । पक्राउ पुर्जी जारी भएका बेला सभामुख देवराज घिमिरेसँगै रहेका रायमाझी आफै प्रहरीमा उपस्थित हुने जानकारी गराएको भएपनि प्रहरीको आँखा छलेर भागेका थिए । तर ११ औं दिनमा प्रहरीको फन्दामा परे । प्रहरीले रायमाझी…