Logo

एलन मस्कले किने ट्वीटर, कतिमा किने ?

काठमाडौं । एलन मस्कले ट्वीटर पूर्ण रुपमा खरिद गरेका छन् । विश्व धनाढ्य मस्कले केही समयअघि ९ प्रतिशत ट्वीटरको शेयर किनेका थिए । अहिले उनले पूर्ण रुपमा ट्वीटर खरिद गरेका हुन् । उनले ४४ बिलियन डरमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका हुन्…