काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचार तथ्यहीन र भ्रामक भएको जनाएको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असार २५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट…