Logo

नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खिल निकाल्ने वर्ष हो सहन सक्ने शक्ति मिलोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ खिल निकाल्ने वर्ष भएको भन्दै मज्जाले दुख्ने र त्यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन् । उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष…