काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष नेताबीच छलफलको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि सोमबार बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबिच छलफलको समय सरेको सभामुखको सचिवालयले जनाएको हो । अब बैठक दिउँसो २ बजे बस्ने छ । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी…