Logo

भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीन विरुद्ध आक्रामक ब्याटिङ गर्दै चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरको उत्कृट पारी खेल्दै चीन विरुद्ध विशाल योगफल तयार गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै सनसनीपुर्ण सुरुवात दिलाएका…