Logo

सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा

रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा सो सडक किनारका बस्ती तथा सडकमा गुड्ने यातायात साधन र यात्रीले हैरान खेपेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको…