काठमाडौं । मुलुकमा गणतन्त्र आएको १७ वर्ष बितिसक्यो । कर्णाली र सुदूरपश्चिममा रहेका कृषि दासताबाट मुक्त घोषणा भए पनि मुक्त कमैया तथा कमलहरीहरु अझै चरम गरिबी र अभावयुक्त जीवनयापन गर्न बाध्य छन् । सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तिको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त कमैया र कमलहरीको…