काठमाडाैं । झापा र पर्साबाट खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ परेका छन् । झापाकाे भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर…