काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका छन् । बैठक दाहाल निवास बालुवाटामा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा…