काठमाण्डाैं: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न शुक्रबार देखि नै मतगणना गर्ने भएको छ।समितिका अनुसार अन्तिम चरणमा रहेको सहमहामन्त्रीको मतगणना सकिएपछि आजै साँझ केन्द्रीय सदस्यको मतगणना सुरू गरिनेछ।सुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ।प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ। नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेसी महिलातर्फ केन्द्रीय…