Logo

लोप हुनथाले पानीघट्ट र ओखल

मुगु । हिमाली जिल्ला मुगुमा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । गाउँमा बिजुली पुगेसँगै आधुनिक मिलहरु सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानीघट्ट, ओखल, जाँतो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् । आधुनिक मिलमा पिसेको पिठो स्वादिलो नहुने, रोटी चाम्रो हुने गरेको…