काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तामा टिकाउन र विदेशीलाई खुशी पार्ने नाममा सरकारले वैदेशिक हस्तक्षेप निम्ताइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितताको अन्त्य गर्नको लागि शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी भएको बताए । उनले…