Logo

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेस झापाका पुराना नेता केशव कुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार नेता बुढाथोकीको विराटनगरस्थीत विराट मेडिकल कलेजमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको हाे । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।…