Logo

विज्ञापन निर्देशिकाविरुद्ध दायर रिटको सुनुवाइ आज

काठमाडौं । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएको छ । अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। जसको सुनवाइ आज हुन लागेको हो । आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न…