काठमाडौं । सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए । तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन बैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र त्यसका लागि…