काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन निर्देशन दिएका छन् । शुक्रबार विहान सिंहदबारमा बसेको मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले जहानियाँ राणा शासनको अन्त्य भएर जनताको शासन स्थापना भएको दिनकोरुपमा प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन निर्देशन दिए । बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत…